दोहा, कातिक २९ । कतारमा डेढ महिनाको अवधिमा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा , कार्यस्थलमा र हृदयघात भइ १३ जनाको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मृत्यु हुनेमा सुनसरीका दुर्गादास भट्टराई, सिरहाका सन्तबहादुर स्याङतान, सोलुखुम्बुका शंकर तामाङ, अर्घाखाँचीका श्रीधर परियार, रुपन्देहीका इसलाम पहाखिर लगायतका छन् ।कान्तिपुर दैनिकमा समाचार छ ।
Saturday, November 14, 2015
कतारमा डेढ महिनामा १३ को मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment