काठमाडौं,कातिक २९ । मधेसी मोर्चासाग शनिबार भएको वार्तामा कांग्रेसले संविधान संशोधन गरेर समस्या समाधान गर्न आग्रह गरेको छ । तर, मोर्चाका नेताहरूले तराई मधेसमा दुई प्रदेश बनाउने कुरा आफूहरूको बटमलाइन भएको दोहोर्याएका छन् । कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले मोर्चासागको बैठकमा जातीय राज्य माग्नु गलत भएको र यस्तो मागमा अडानमा नबस्न आग्रह गरे नयाँ पत्रिका दैनिकमा समाचार छ । तर, मोर्चाका नेताहरूले पश्चिम नेपालको ६ नम्बर प्रदेशमा पहाडी जिल्ला मिलाउने र २ नम्बर प्रदेशलाई एउटा समुदायको मात्रै बनाउनुको नियत के हो भन्ने प्रश्न गर्दै सीमांकनसहित प्याकेजमा समाधान खोज्नुपर्ने बताए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment