काठमाडौं,मंसिर १३ । कहिले कर्मचारी विवाद त कहिले कागज खरिदमा कुरा नमिल्दा जनक शिक्षा सामग्री लिमिटेडले गत साउनयता दैनिक ४० लाख रुपैयाँ गुमाउँदै आएको छ । सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षाले चुस्त, दुरुस्त काम गर्न नसक्दा एकातिर दैनिक ४० लाख रुपैयाँभन्दा बढी गुमाइरहेको छ भने अर्कोतिर सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कसरी पाठ्यपुस्तक पुर्याउने भन्ने समस्या सिर्जना भएको नागरिक दैनिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment