एजेन्सी । सन् २०१५ को तेस्रो त्रैमासमा केरियाली प्रमुख ह्याडसेट निर्माता सामसुङ भारतमा सबैभन्दा बढी बिक्ने ४ जी स्मार्टफोन बन्न पुगेको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी बजार अनुसन्धान संस्था इण्टरनेशनल डाटा कर्पोरेशन आईडीसी ले बताएअनुसार जुलाई–सेप्टेम्बर अवधिमा भारतीय बजारमा ४ जी स्मार्टफोनको विक्री तीन गुणा बढेको बताइएको छ । सो अवधिमा १३ दशमलब १ प्रतिशत वृद्धि हासिल गरेको सामसुङले २४ प्रतिशत बजार हिस्सा ओगटेको आईडीसीले बताएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment