Monday, November 23, 2015

अवैध रुपमा पेट्रोल बिक्री गर्ने पक्राउ

काठमाडौं,मंसिर ८ । बढी मुल्यमा पेट्रोल बिक्री गर्ने झापा मेचीनगर नगरपालिका–११ बस्ने १८ वर्षीय फुलकुमार राजबंशी र २३ वर्षीय मनोज राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
तार्केश्वर नगरपालिका–१८ मनमैजुमा उनीहरुले प्रति लिटर ३ सय रुपैयाँका दरले पेट्रोल बिक्रि गरीरहेको अबस्थामा प्रहरीले १ सय ४० लिटर पेट्रोल सहित पक्राउ गरेको हो ।

हेटौडा उपमहानगरपालिका–२९ स्थित सान्नानीटारमा ना.४ ख ३४७७ नम्वरको ट्याङकर चालक भारत जोगबनी बस्ने अभिषेक मण्डललाई ट्याङकरबाट ड्रममा तेल खन्याउदै गरेको अवस्थामा सोमबार प्रहरीले ट्याङकर सहित पक्राउ गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts