स्वीजरल्याण्ड,कातिक १९ । भारतले नेपालमाथी लगाएको अघोषित नाकाबन्दीकाबिरुद्ध संयुक्त राष्ट्रको प्रधान कार्यालय स्वीजरल्याण्ड अगाडी धर्ना दिइने भएको छ । संयुक्त राष्ट्रसंघमा मानवअधिकार सम्बन्धी कार्यक्रम भइरहेका बेला बाहिर नेपाली समुदायले प्रर्दशन गर्ने भएको छ । बिहीबार दिउँसो २।३० बजेदेखि धर्ना कार्यक्रम सुरु हुने भएको छ ।
बुधबार मात्र ऐक्यवद्धता मञ्च स्वीटजरल्याण्ड, नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्ड र प्रवासी नेपाली मञ्च स्वीटजरल्याण्डले संयुक्तरुपमा भारतीय दुतावासमा ज्ञापन पत्र बुझाएका थिए । नेपालमाथी लगाईएको नाकाबन्दी अन्तराष्ट्रिय कानुन विपरित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
Wednesday, November 4, 2015
भारतीय नाकाबन्दीबिरुद्ध संयुक्त राष्ट्रसंघको भवन अगाडी धर्ना
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment