Thursday, November 19, 2015

राजमार्ग खुलाउन सेना परिचालनसम्म गर्ने तयारी

काठमाडौं,मंसिर ४ । सरकारले अवरुद्द राजमार्ग खुलाउन सेना परिचालन गर्ने तयारी गरेको छ । सेना परिचालन गर्न सुरक्षा परिषद्ले उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निष्कर्ष पनि सुरक्षा परिषद्को बैठकले निकालेको छ ।

विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts