खोटाङ, कार्तिक १७ । खोटाङ जिल्लाको साउनेचौर गाविसमा सोमबार सांझ ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। को. २ त १७८६ नम्बरको ट्रयाक्टर साउनेचौर गाविस २ र ३ को विचमा पर्न राप्टा भन्ने स्थानमा सडकबाट तल खस्दा उक्त ट्याक्टरका चालक उदयपुर सिद्दिपुर निवासी २३ वर्षिय सोमलाल विश्वकर्माको मृत्यु भएको हो।
सांझ करिब साढे पाँच बजे धाप्लाङबाट चिसापानी बजारतर्फ जादै उक्त ट्याक्टर राप्टामा सडकदेखि अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको थियो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानी र प्रहरी चौकी हुक्नाजोरबाट प्रहरी टोली खटि गई उद्दार गरिएको थियो।
Monday, November 2, 2015
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment