Saturday, November 14, 2015

एकान्तमा सबै रीनाको सम्झना (भिडियो)

काठमाडौं । पप गायक रायन कार्कीको नयाँ म्यूजिक भिडियो ‘एकान्त’मा सार्वजनिक भएको छ । उनको आफ्नै शब्द र संगीत रहेको यो गीतको भिडियोमा सन्तोष र रीना फिचरिङमा छन् । रोमान्टिक शैलीमा तयार गरिएको यसका भिडियोलाई दिपक विष्टले निर्देशन गरेका हुन् । सम्पादन पनि उनकै हो । श्रीधर पौडेलको छायांकन रहेको गीतको एरेन्ज उज्जवल महतले गरेका हुन् । गीत डोरेमी स्टुडियोमा रेकर्डिङ भएको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts