काठमाडौं,मंसिर १० । म्यानचेष्टर सिटीलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । युभेन्टससँग हारेपनि सिटी पनि अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसले म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
युभेन्टसको जितमा १८ औं मिनेटमा मारियो मान्जुकिकले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानमा उक्लिएको युभेन्टसको पाँच खेलबाट ११ अंक भएको छ । पाँच खेलबाट ९ अंक जोडेको म्यानचेस्टर सिटी दोेस्रो स्थानमा झरेको छ ।
Wednesday, November 25, 2015
म्यानचेष्टर सिटीलाई पराजित गर्दै युभेन्टस नकआउट चरणमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment