Tuesday, November 24, 2015

छोराको बिहेमा बुबाको यो हालत(फोटोफिचर)

एजेन्सी । चीनको हेनान प्रान्तमा छोराको बिहेमा बुबा गोरु बन्नु पर्ने चलन रहेको छ । जहाँ छोरा दुलहा बनेर कारभित्र बस्छन्, बुबा भने आफ्नो शरीरमा डोरी बाँधेर छोरा बसेको कार जोडले तान्छन् । चिनियाँ वेभसाइट सांघाइस्ट डटमकले फोटो सार्वजनिक गरेपछि भाइरल भएको छ ।

दुलहाका बुबाले शरीरको माथिल्लो भागमा कुनै कपडा लगाउँदैनन् र बेहुला छोरा सवार गाडी तान्ने छन् । सामाजिक सञ्जाल र अनलाइनमा सार्वजनिक तस्बिरमा एक पुरुषले एक महिलालाई नजिकै राखेर गाडी तानेको देखिन्छ भने छेउछाउमा मानिसहरुको भीड पनि देखिन्छ ।

eef3e5dc3c14df1  3ec8651a18cc2fb 7dc4aee33971805 1428506087_1448345197

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts