Friday, November 27, 2015

पाचँथर केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं,मंसिर ११ । पाचँथर केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रवार साँझ ५ बजेर २२ मिनेटमा ४.६ म्याग्निच्यूड क्षमताको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज दिउँसो ३ बजेर २३ बजे पनि काभ्रेपलान्चोक केन्दूविन्दु भएर ४.१ म्याग्न्च्यिूड क्षमताको भूकम्पको धक्का गएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts