Saturday, November 14, 2015

प्रधानमन्त्रीले  साँझ ६ वजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, कातिक २९ । तराई मधेसमा भैरहेको आन्दोलन र भारतको नाकाबन्दीका कारण वढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । भारतले गरेको अघोषित नाकाबन्दीले आम नेपाली लाई पर्न गएको समस्या प्रति सरकारले चालिरहेको कदम र त्यसको पहलका बारेमा प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले साँझ ६ वजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts