Sunday, November 8, 2015

नाकाबन्दी लगाएका मोदीलाई पशुपतिनाथले हराए भन्दै नेपालीको खुसीयाली

बिहार चुनावमा नरेन्द्र मोदी गठबन्धन बिजेपीले हारेको भन्दै नेपालीले सामाजिक संजालमा खुसीयाली ब्यक्त गरेका छन् । उनीहरुले फेसबुक र ट्वीटरमा पशुपति नाथले मोदीलाई हाएको लेखेका छन् । साथै कसैले नेपालमा लगाएको नाकाबन्दी र मोदीको हारलाई जोडेका छन् । हेरौँ उनीहरुको भनाई जस्ताको त्यस्तै ।

Capture

bicah chunab5 bihar chunab bihar chunab2

Capture

 

bihar chunab4 bihar chunab6 bihar chunab7

-kathmandutoday.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts