सुनसरी, मंसिर ५ । मधेसीमोर्चाको कार्यकर्ताले आजपनि विरामी बोकेको एम्बुलेन्समा आक्रमण गरेका छन् । विराटनगरको गोल्डेन अस्पतालबाट धरान रिफर गरेको विरामी शरध्वज तामाङलाई लिँएर जाँदै गरेको को १ च ४७१५ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले सुनसरीको दुहबीमा आक्रमण र तोडफोड गरेका छन्। उनीहरूको आक्रमणबाट एम्बुलेन्स चालक आनन्द विक गम्भीर घाइते भएका छन्। यसअधि हिजोपनि रङ्गेलीबाट विरामी लिएर विराटनगर आउँदै गरेको एम्बुलेन्सलाई कटहरीमा रोकी बिरामी बच्चालाई एम्बुलेन्सभित्रै राखेर एम्बुलेन्स तोडफोड गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment