Monday, November 23, 2015

राजधानीमा २ हजार १ सय सिलिन्डर नेपाल ग्याँस बाँडिदै, कहाँ कति ? (सूची सहित)

काठमाडौं,मंसिर ८ । नेपाल ग्यासले शुक्रवार राजधानीमा २ हजार १ सय सिलिन्डर ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको ३० वटा केन्द्रबाट ग्याँस वितरण गर्न लागेको हो । केही दिनदेखि उपभोक्तालाई विभिन्न स्थानबाट ग्यास वितरण गर्दै आएको नेपाल ग्यासले सबै केन्द्रवाट समान ७० वटा सिलिन्डरका दरले ग्यास वितरण गर्दैछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts