Saturday, November 21, 2015

भट्टराईको ‘नयाँ शक्ति’ अभियानको उद्घाटन आज

काठमाडौं,मंसिर ६ । एमाओवादी परित्याग गरेर नयाँ शक्तिको अभियानमा लागेका डा बाबुराम भट्टराईको नयाँ शक्ति अभियानको उद्घाटन आज काठमाडौँमा हुँदैछ । राजधानीको चाबहिलमा आईतवार आयोजित दुईदिने भेलाको नाम ‘नयाँ शक्ति निर्माण अभियान उदघाटन समारोह’ राखिएको छ ।

आज र भोलि विभिन्न क्षेत्रका व्यक्तिसंग छलफल र सुभकामना दिने गरि भेला राखिएको स्रोतले जनाएको छ । भेलामा भट्टराई पक्षधरका माओवादी नेता, अन्य दलका नेता तथा स्वतन्त्र व्यक्तिलाई निमन्त्रणा गरिएको छ । पछिल्लो समय नेता भट्टराईले नयाँ शक्ति निर्माणको लागि विभिन्न स्थान र व्यक्तिहरुसंग छलफल चलाइरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts