Wednesday, November 4, 2015

ओली प्रधानमन्त्री बनेपछि कोइराला पहिलो पटक बालुवाटार पुगे

काठमाडौं,कातिक १८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला केपी ओली प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक बालुटार प्रवेश गरेका छन् । प्रधानमन्त्री निर्वाचनमा भ्रद सहमति तोडेको आरोप खेप्दै आएका कोइराला ओलीले बोलाएपछि बालुटार गएका हुन् ।

प्रधानमन्त्री, राष्ट्रपति/उपराष्ट्रपति, सभामुखरउससभामुखको निर्वाचनमा ओली र कोइरालाबीच छलफल नभएपनि पुर्ननिर्माण प्राधिकरण गठनको लागि भने छलफल भएको छ । कोइराला प्रधानमन्त्री हुँदा पुन निर्माण प्राधिकरणको गठन भएतापनि सरकारले समयमै सरकारमा पुर्ननिर्माण सम्बन्धी विधेयक प्रस्तुत नहुदा प्राधिकरण भंग भएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts