Wednesday, November 4, 2015

मधेस आन्दोलन कहिलेसम्म ?

काठमाडौं,कातिक १९ । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच दूरी घट्नुको सट्टा थप बढ्न थालेको छ । दुवै पक्षबीच दूरी घटाएर थप वार्ताको वातावरण बनाउन मध्यस्थकर्ताको भूमिकामा पनि कोही छैन् । सरकार र आन्दोलनरत पक्षका वार्ता टोलीबीच ३ चरणमा औपचारिक वार्ता भयो ।

तर उनीहरुबीच मुद्दामा सहजीकरण नहुदाँ वार्ता निष्र्कषतर्फ जान सकेको छैन् । यसअघि मध्यस्थकर्ताको भूमिकामा देखिएकाहरु अहिले निष्क्रिय छन् ।नयाँ पत्रिका दैनिकमा समाचार छ । दुवै पक्षबीच मध्यस्थकर्ता अभावमा राजनीतिक मुद्दा सल्टाउन समस्या भएको पूर्वराजदूत विजयकान्त कर्णले बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts