Saturday, November 21, 2015

सप्तरीमा प्रहरीको गोलीबाट मर्नेको संख्या तीन पुग्यो (अपडेट)

सप्तरी, मंसिर ६ । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु हुनेमा सप्तरी गाढा–९ का विरेन्द्र राम, जमुनी मध्यपुरमा–७ का नागेश्वर यादव र श्रवण साफी रहेका छन् । मध्यरात प्रहरीले स्कटिङ गरिरहेको यात्रुबसलाई लक्षित गर्दै मोर्चाले आक्रमण गरेपछि प्रहरीको गोल िलागेर उनिहरुको ज्यान गएको हो ।

प्रहरीसँगको झडपमा गोली लागी घाइते भएका २० जनालाई बीपी स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको छ । यता मधेसी मोर्चाले भने कर्फ्युकैबीचमा पनि मोर्चाले प्रदर्शन जारी राखेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts