Wednesday, November 18, 2015

बेवारिसे बन्दुक फेला परेको

ताप्लेजुङ, मंसिर २ । ताप्लेजुङ जिल्लाको इखाबु गाविसमा मंगलबार एक थान बेवारिसे बन्दुक बरामद भएको छ। इखावु गाविस ४ स्थित सिप्चुवा भन्ने स्थानमा लुकाई छिपाई राखेको भरुवा बन्दुक प्रहरीले फेला पारेको हो।
अपराधिक समुहले हातहतियार लुकाई राखेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले उक्त स्थानमा अभियान चलाएको थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts