Monday, November 16, 2015

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्रान्क जरिवाना

काठमाडौं, कातिक ३० । विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालार्इ फुटबलका कुनै पनि गतिविधिमा १० वर्ष लामो प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै उनलाई २० हजार स्वीस फ्र्यांक जरिवाना पनि तोकिएको छ । फिफाको इथिक्स कमिटिले चुनावका बेला रकम लिएको भन्दै थापालाई १० वर्षको प्रतिबन्ध लगाएको डेलिमेलले जनाएको छ ।
थापाले सन् २००९ र २०११ को फिफाको कार्यकारी समिति र एशियाली फुटबल महासंघको अधिवेशनमा पैसा लिएको र अनैतिक काम गरेको फिफाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts