काठमाडौं, कातिक १० । राजनीतिक समीकरणमा आकस्मिक फेरबदल नआए गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एमाले नेतृ विद्यादेवी भण्डारी हुने निश्चितप्रायः भएको छ । भण्डारीलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिकसहित साना दलले समर्थन गरेका हुन् । सत्ता गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको रुपमा अघि सारिएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित हलमा बुधबार बिहान ११ बजेदेखि हुने चुनावमा भण्डारीसँग भिड्न कांग्रेसका तर्फबाट कुलबहादुर गुरुङ मैदानमा छन् । भण्डारीको उम्मेदवारीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड छन्, आजको कान्तिपुर दैनिकमा खबर छ
Tuesday, October 27, 2015
राष्ट्रपति चुनाव आज, राजनीतिक समीकरणमा फेरबदल नआए भण्डारी हुने निश्चित
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment