काठमाडौं, कार्तिक १ । आईएमई लिमिटेडले दशैं तिहारलाई लक्षित गरि ल्याएको सेवाग्राहीमुखि प्रवर्द्धनात्मक योजना “आईएमई वचत दश लाख” अन्तर्गत आश्विन ०१ देखि आश्विन ३० सम्मका भाग्यशाली विजेता घोषित गरेको छ । ‘आईएमई वचत दश लाख’ योजनाका साप्ताहिक विजेता राजेन्द्र अधिकारीले ५० हजार जितेका छन् । उनलाई कतारस्थित आईएमईको साझेदार अलजजिरा एक्सचेन्ज कम्पनीका महाप्रवन्धक निदाल सलिमले ५० हजारको चेक ग्रहण गरेका छन् । कार्तिक ३० सम्म संचालनमा रहने यस योजनामा सेवाग्राहीको उत्तसाहजनक सहभागीताका रहदै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment