Thursday, October 15, 2015

करेन्ट लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

मोरङ, असोज २८ । मोरङ जिल्लाको वयरवन गाविस ८ मा बुधबार करेन्ट लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। करेन्ट लागेर प्रहरी चौकी रमाईलोमा कार्यरत प्रहरी सहायक निरीक्षक राज कुमार राईको मृत्यु भएको हो।

उनलाई गस्ती जानेक्रममा चौकीकै गेट अगाडी हावाले चुँडाएको बिजुलीको नाङगो तार कुल्चिनेक्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर बेहोस भएका राईको उपचारकाक्रममा नोबेल अस्पताल बिराटनगरमा बुधबार सांझ ७ बजे मृत्यु भएको हो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts