Monday, October 12, 2015

८३ वटा पम्पबाट डिजेल,८ पम्पबाट पेट्रोल बाँडिदै (सूचिसहित)

काठमाडौं,असोज २५ । भारतले लगाएको अघोषित नाकावन्दी र मधेसवादी दलहरुको नाका अवरोधको कारण नेपालमा भएको पेष्ट्रोलियम पदार्थको हाकाकार अझै यथावत छ । यसको सामाधानको लागि सरकारले कोटाप्रणली अनसार नै तेल वितरण गरिरहेको छ । नेपाल आयल निगमको थानकोट डिपोबाट डिपोबाट ८३ वटा पेट्रोल पम्पलाई डिजेल वितरणका लागि पठाइएको छ।

काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रे जिल्लामा ४ लाख ७ हजार लिटर डिजेल वितरणका लागि विभिन्न ६९ पम्पहरुमा पठाइएको हो। त्यस्तै ८ वटा पम्पहरुबाट ५८ हजार लिटर पेट्रोल वितरण गरिने भएको छ। नेपाल आयल निगम थानकोट डिपोबाट पेट्रोल भरेर ति पम्पहरुमा वितरणका लागि पठाइएको निगमले जनाएको छ।

6-25-petrol-page-001 6-25-diesel-page-001

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts