काठमाडौं, कातिक १५ । सत्तारुढ दलहरुले आन्दोलनरत दलहरुको मागका विषयमा लचिलो भएर प्रस्तुत हुने निर्णय गरेका छन् । आईतरबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मागका विषयमा लचिलो भएर प्रस्तुत हुने निर्णय गरेको हो । मधेसी मोर्चासँगको वार्ता अघि एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको राजनीतिक संयन्त्रको बैठक बसेको थियो । साथै बैठहकले राष्ट्रियहित विपरीतका विषयमा सम्झौता हुने नसक्ने पनि निष्कर्ष निकालेको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment