Monday, October 26, 2015

कुल बहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने काँग्रेस निर्णय

काठमाडौं,कातिक १० । नेपाली कांग्रेसले राष्ट्रपतिमा कुलबहादुर गुरुङलाई उपराष्ट्रपतिमा अमिए कुमार यादवलाई उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको पार्टीको बैठकले गुरुङ र यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो । यसअघि एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपराष्ट्रपतिमा एमाओवादीले नन्दकिशोर पुन पासाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts