Monday, October 26, 2015

बाहुबली’को तेस्रो संस्करण पनि बन्ने

एजेन्सी । बलिउड कै इतिहासमा सर्वाधिक सफल चलचित्र मानिएको बाहुबली तेस्रो संस्करण पनि बन्ने भएको छ । निर्देशक एसएस राजामौलीले तेस्रो संस्करण समेत निर्माण गर्ने घोषणा गरेका छन् । बाहुबलीको दोस्रो भागको निर्माणमा जुटेका उनले सोही शृंखलाको तेस्रो चलचित्र पनि निर्माण गर्ने बताएका हुन् । तर तेस्रो चलचित्रको सम्बन्ध अघिल्ला दुई चलचित्रसँग नहुने उनको प्रष्ट पारेका छन् । ‘बाहुबली–२’ को छायांकन ४० प्रतिशत पुरा भइसकेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts