Monday, October 12, 2015

प्रधानमन्त्री ओलीद्वारा ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं, असोज २५ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा.रामबरण यादवसँगै शपथ लिएसँगै मन्त्रीपरिषद गठन गरेका हुन् ।

उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार र कमल थापालाई रहेका छन् अन्य मन्त्रीहरुमा अग्नी खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल र हरिबोल गजुरेल र रामकुमार सुब्बालाई मन्त्री पदको शपद दिलाएका छन्। खरेल, पाण्डे र मण्डल एमालेकोटामा मन्त्री बनेका हुन भने गजुरेल र राई क्रमशः एमाओवादी र राप्रपा नेपालको कोटामा मन्त्री बनेका हुन्। उनै पनि मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts