काठमाडौं, कातिक १२ । प्रहरी अनुसन्धानका क्रममा म्याच फिक्सिङमा एन्फाका पदाधिकारीको समेत संलग्नता भेटिएको छ । सिंगापुरका बुकीले एन्फाका पदाधिकारीलाई समेत पैसा पठाएको अनुसन्धानले देखाएको छ । मात्र नभइ एन्फा पदाधिकारीहश्रको समेत मिलेमतो रहेको प्रहरीले जनाएको छ ।
म्याच फिक्सिङ भएका खेम्पूर्ण खेलाडी तथा पदाधिकारीको विवरण पठाउन प्रहरीले एन्फालाई पत्राचार गरेको नयाँ पत्रकिा दैनिकमा समाचार छ । तर एन्फाले कुनै विवरण नदिएर अनुसन्धानमा असहयोग गरेको प्रहरी अधिकारी बताउँछन् ।
No comments:
Post a Comment