Wednesday, October 28, 2015

शीतल निवासबाट प्रथम राष्ट्रपति यादवको बिदाई आज

काठमाडौं, कातिक १२ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति ७ वर्ष ३ महिनापछि आज शीतल निवास छाड्दैछन् । दुई वर्षको कार्यकालका लागि ०६५ साउन ८ गते यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

संविधान जारी गर्ने प्रक्रिया लम्बिदै जादाँ उनको पदावधि पनि लम्बिदै गयो र संविधान जारीसँगै बुधबार भएको निर्वाचनमा विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको बिदाइ पक्का भएको कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts