जनकपुर, कातिक १२ । ७५ दिनदेखि आमहड्ताल गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारबाट आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । सरकारसँग बिहीबार हुने वार्ता सकारात्मक नभए शनिबार जनकपुरबाट आन्दोलनको नयाँ रणनीति तय गर्ने मोर्चानिकट स्रोतले जनाएको नागरिक दैनिकमा समाचार छ ।
मोर्चाका केन्द्रीय सदस्यका अनुसार अढाइ महिनासम्म निरन्तर बन्दको समर्थन गर्ने उद्योगी, व्यवसायी तथा स्कुल कलेजलाई पनि प्रत्यक्ष मार नपर्ने गरी नयाँ कार्यक्रम निर्धारण हुनेछ ।
Wednesday, October 28, 2015
मधेस आन्दोलनको रुप फेरिने
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment