Sunday, October 18, 2015

नहरमा डुबेर शिक्षकको मृत्यु

सुनसरी, कार्तिक १ । सुनसरी जिल्लाको रामुधनी-भासि नगरपालिकामा शनिबार नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ। नहरको डिलबाट हिड्दै गर्दा अचानक चिप्लिएर नहरमा खस्दा श्री शिवनगर मा.वि. रामधुनीका शिक्षक रामधुनी-भासी नगरपालिका ४ बस्ने ४० वर्षिय चन्द्रदेव चौधरीको मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धान सम्पन्न गरिएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts