Thursday, October 15, 2015

सभामुख र उपसभामुखको आज, कसले मार्ला बाजी ?

काठमाडौं, असोज २९ । व्यवस्थापिका संसदको सभामुख र उपसभामुखको आज चुनाव हुँदै छ । एकीकृत नेकपा माओवादीले ओनसरी घर्तीलाई सभामुख र राप्रपा नेपालले कुन्ती शाहीलाई उपसभामुखमा उठाउने तय गरेका छन् । कांग्रेसवाट भने उम्मेदवार तय भएको छैन् ।
दलहरुले सहमतिमा हिजोसम्म सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज चुनाव हुन लागेको हो ।
संसद सचिवालयले आज दिउँसो साढे ११ बजेदेखि २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्नु पर्ने समय निर्धारण गरेको छ । सभामुखका लागि ३ बजे र उपसभामुखका लागि ५ बजे संसदमा मतदान हुने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts