काठमाडौं,असार २३ । ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको अवस्था खतरामुक्त रहेको छ । कोइरालालाई भेन्टिलेटर केहीबेर अघि झिकिएको छ। स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएपछि विहीबार दिउँसो भेन्टलेटरबाट निकालिएको हो । विहान मात्रै चिकित्सकहरुले स्वास्थ्यमा सुधार हुने क्रम रहे पनि खतरामुक्त भने नरहेको बताएका थिए । मंगलबार राती एक्कासी गम्भीर विरामी भएपछि चावहिलस्थित अस्पताल भर्ना गरिएका कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment