Friday, July 1, 2016

सिइओ भावना घिमिरेले गरिन् क्यान छाड्ने घोषणा

काठमाडौं,असार १७ नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) पद छाड्ने घोषणा गरेकी छिन्। शुक्रबार सामाजिक सञ्जाल ट्विट गर्दै उनले क्रिकेट संघको सम्पुर्ण जिम्मेवारी बाट बाहिर बस्ने निर्णय गरेको बताएकी छिन्। उनले लेखेकी छिन्,, ‘हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई बढी योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो।”करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपूर्ण छ। सबै स्टेकहोल्डरहरु एकजुट भई निकास निकाल्न अपिल गर्दछु’,

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts