एजेन्सी,जेठ ३२ । इटालीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । गत संसकरणको उपबिजेता इटालीले बेल्जियमलाई २–० ले हरायो । इटालीको जितमा इमानुएल जाकेरिनी र ग्राजियानो पेलेले एकएक गोल गरे । ३२ औं मिनेटमा जाकेरिनीले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए ।खेलको अन्त्यतिर इटालीले दोहोरो अग्रता लियो । बेल्जियमले काउण्टरमा गोल खान पुग्यो । जाकेरिनीले सन् २०१३ को नोभेम्बरपछि पहिलो पटक राष्ट्रिय टिमका लागि गोल गरेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment