काठमाडौं,जेठ २० । काठमाडौं–विश्वकै प्रतिस्पर्धी मुलुकमा सन् २०१३ देखि पहिलो स्थानमा रहँदै आएको अमेरिको यो वर्ष भने उक्त स्थान गुमाएको छ । इन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्टको वार्षिक प्रतिवेदनअनुसार प्रतिस्पर्धी सूचीमा अमेरिका यो वर्ष गत वर्षभन्दा दुई स्थान तल झरेको छ । पहिलो स्थानमा हङकङ र दोस्रो स्थानमा स्वीटजरल्यान्ड परेका छन् । हङकङ सूचीको २५ औं स्थानमा परेको आर्थिक शक्ति राष्ट्र चीनको द्वारका रुपमा रहँदै आएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment