काठमाडौं,जेठ २८ । तत्कालीन रानी जगदम्बाले परोपकारी भावनाले स्थापना गरेको ‘जदगम्बा दातव्य औषधालय’तथा स्वर्गीय मदनशमशेर राणाको नामा स्थापित ‘मदन धारा समिति’का नाममा रहेको ४८ बिघा र ५३ रोपनी जग्गा बेच्ने प्रयत्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जग्गा रोक्का राख्न बिहीबार भूमिसुधार मन्त्रालय र मालपोत कार्यालयलाई परिपत्र गरेको छ । जगदम्बाको आदेशबमोजिम २०१५ साल असोजमा साहित्यकार एम मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको दुलारी ५ मा रहेको उक्त जग्गा खरिद गरेको अख्तियारले जनाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment