एजेन्सी । अभिनेत्री सन्नी लियोनीले बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँग रोमान्स गर्ने भएकी छन्। सन्नी र खान रोमान्टिक चलचित्र ‘तेरा इन्तजार’ मा जोडी बन्न लागेका हुन्।
सो चलचित्रको पहिलो पटक अगस्टमा गुजरातको कच्छमा शूट गर्ने तयारी रहेको छ । कच्छमा २५ दिन विताएपछि विदेशमा पनि सुटिङ गर्ने बताइएको छ । निर्देशक राजीव वालियाले उत्तल चलचित्रबाट डेब्यु गर्दैछन् । फिल्मलाई राजिव वालियाले निर्देशन गर्देछन्।
No comments:
Post a Comment