अमेरिकाको भर्जिनिया सेंटिल्लीमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई अन्तर्राष्ट्रिय नेपा
साहित्य कलाका बारेमा मन्तब्य राख्दै कविताहरु बाचन गर्नुभएको थियो । साहित्यकारहरु हेमन्त श्रेष्ठ, रामप्रसाद खनाल, बासु श्रेष्ठ, नारायण अधिकारी, प्रेम सङ्रौला, भूपनारायण घर्ति मगर, रबिन्द्र श्रेष्ठ, परशु श्रेष्ठ, नीरा शर्मा, पुरु सुबेदी, चेतन सिटौला, रजनी श्रेष्ठ, कल्पना सुबेदी लगायत आदिले आ आफ्ना कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा मन्जु सङ्रौला, खेम संग्रौला, मन कुमारी थापा र रामप्रसाद खनालले गीत गाउनु हुँदा माहोल रँगिन लाग्दथ्यो । बिशेष गरी अतिथिहरु दिनेश अधिकारी र एल बि क्षेत्रीका कविता एक पछि अर्को गर्दै जाँदा सहभागीले कविताको आज बेग्लै मज्जा पाइयो भन्दै कवितामा मनमुग्ध देखिन्थे । अनेसास वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट आयोजित यो कार्यक्रममा खुल्ला गरिएको थिएन करिब चार दर्जन साहित्यिक क्षेत्रका पात्रहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रमको अन्त्यमा कविडाँडा साहित्य समाज चितवनका तर्फबाट अग्रज कवी एल बि क्षेत्रीले अनेसासका वाशिङटन डिसी अध्यक्ष खनाललाई मायाको चिनो र केही पुस्तकहरु उपहार प्रदान गर्नुभएको थियो ।
Tuesday, June 14, 2016
अमेरिकाको भर्जिनियामा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट सम्मान
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment