Wednesday, June 1, 2016

माओवादी केन्द्रको ७५ सदस्यीय सचिवालयमा को–को ? (नामावलीसहित)

काठमाडौं,जेठ २० । विभिन्न माओवादी घटकहरु एकतापछि बनेको माओवादी केन्द्रमा ७५ सदस्यीय सचिवालय गठन गरिएको छ । सचिवालयमा निम्नानुसारका व्यक्तिहरु रहेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश, कृष्णबहादृुर महरा, टोपबहादुर रायमाझि, गिरिराजमणि पोखरेल, वर्षमान पुन अनन्त, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, जर्नादन शर्मा, लोकेन्द्र विष्ट, चक्रपाणि खनाल, गोपाल किराती, लीलामणि पोखरेल, दीनानाथ शर्मा, हितराज पाण्डे, सुरेन्द्र कार्की,लेखराज भट्ट, विश्वभक्त दुलाल, विश्वनाथ साह, डिल्लाराम आचार्य, उर्मिला अर्याल, नारायणप्रसाद शर्मा, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, झक्कु सुवेदी, हरिराज अधिकारी, प्रभु साह, टंक आङबुहाङ, सुरेश राई, शशी श्रेष्ठ, प्रह्लाद बुढाथोकी, डिआर पोखरेल, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, अमिक शेरचन, श्रवण यादव, रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भूसाल, हितमान शाक्य, नारायण शर्मा, कुलप्रसाद केसी, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, सुरेश आलेमगर, यशोदा सुवेदी, अमृता थापामगर, पूर्ण घर्ती, सूर्यप्रकास सुवेदी , सावित्राकुमार काफ्ले, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङ्बो, अक्ष्मण पन्त, डाचाराज वाग्ले, मणि थापा, मातृका यादव, तिलक परियार, गोपाल ठाकुर, जयपुरी घर्ती । ६५ जनाको नाम तय, १० थप्न बाँकी रहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts