Thursday, June 16, 2016

‘उड़ता पंजाब’ रिलिज अघिनै पाईरेसीको शिकार

एजेन्सी । बलिउड चलचित्र उड़ता पंजाव रिलिज हुनुभन्दा दुईदिन अगाडि नै पाईरेसीको शिकार भएको छ । सेन्सर बोर्डमा लामो बिवादको सामना गरेर हालै केहि सिन हटाएर पुकुवा भएको उक्त चलचित्रको भिडियो डाउनलोड वेभ पोर्टल टोरेन्टमा बुधबार साँझ सार्वजनिक भएको थियो ।

सेन्सरले नराख्न भनिएको सिनसहित सार्वजनिक भएपछि सेन्सर कपीबाट नै चलचित्र लिक भएको खुल्न आएको छ । सेन्सर कपी नै सार्वजनिक भएपछि चलचित्रनिर्माण युनिटले प्रहरीमा साईबर क्राईमको उजुरी दर्ता गराएका छन् । चलचित्र १७ जुन आगामी शुक्रबार रिलिज हुने तयारीमा छ । अभिषेक चौबेको निर्देशन रहेको चलचित्रमा शाहिद कपूर, आलिया भट्ट, करीना कपूर र दिलजीत दोसांझ मुख्य भूमिकामा रहेका छन् । ९

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts