काठमाडौं,बैशाख २० । अकुत सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका साझा यातायातका अध्यक्षका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। अदालतको आदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुरक्षाकर्मीले वीर अस्पतालबाट दीक्षितलाई सर्वोच्च अदालत लगेका हुन् । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले दीक्षितलाई अदालतमा उपस्थित गराउन आदेश दिएपछि उनलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो।
दीक्षितको सुनुवाई कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासमा हुँदैछ। दीक्षितकी श्रीमतीले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेकी थिइन।
Sunday, May 1, 2016
दीक्षित सर्वोच्च अदालतमा,सुनुवाई सुरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment