Monday, May 16, 2016

संघीय गठवन्धनको आन्दोलनको स्वरुप परिर्वतन

काठमाडौं,जेठ ३ । सिंहदरबार घेराऊ गर्ने भन्दै माइतीघर मण्डला र हनुमान स्थानमा अड्डा जमाएर आन्दोलन गदैृ आएको संघीय गठबन्धनले आन्दोलनको स्वरुप परिर्वतन गरेको छ । गठवन्धनको सोमबार अपराहृन बसेको बैठकले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने निर्णय गरेको छ ।

माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ । गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार घेर्ने छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts