Monday, May 16, 2016

संघीय गठबन्धनको आन्दोलनकारीबीच नै हानाहान

काठमाडौं, जेठ ३ । संघीय गठबन्धनका एक कार्यकर्तालाई प्रदर्शनको क्रममा आन्दोलनकारीले नै निर्घात कुटपीट गरेका छन् । सिंहदरबार घेराउ गर्न माईतीघरमा जम्मा भएका एक आन्दोलनकरीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि उनी माथी कुटपिट भएको हो ।

उनको परिचय भने खुल्न सकेको छैन् । कुटपीटपछि प्रहरीले उनलाई उद्दार गरेको छ । अहिले पनि माइतीघर क्षेत्रमा तनाव छ । मधेस आन्दोलनवाट आफ्नो माग पुरा नभएको भन्दै संघीय गठबन्धनले आर्इतवारदेखि राजधानी केन्द्रित आन्दोलन थालेको छ । मोर्चाको आन्दोलनले राजधानीको सवारी आवामगन प्रभावित बनेको छ । सिहंदरबार आसपास भएर चल्ने सवारी साधनको यतिबेला पूर्ण रुपमा प्रभावित भएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts