काठमाडौं,जेठ १४ । आफ्नै घरमा शंकास्पद मृत्युपछि पोस्टमार्टमको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याईएको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरको बहिनी मनिषाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। पारिवारिक स्रोतका अनुसार पोस्टमार्टम सकिएपछि उनको आजै अन्तिम संस्कार गर्न लागिएको हो । यति बेला टिचिङ अस्पतालमा मनिषाकी आमासहित आफन्तहरु, विमलका खेलाडी साथी, शुभचिन्तकहरुको भिड लागेको छ। बर्दघाट नगरपालिका९८ नवलपरासीस्थित घरमै मृत अवस्थामा फेला परेकी मनिषाको शवलाई गएराति काठमाडौं ल्याइएको हो।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment