Friday, May 13, 2016

संसदमा प्रधानमन्त्रीको जवाफ-‘पानी, हावा र जैबिकबाट १० हजार मेगावाट बिजुली’

काठमाडौं,बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गरि नेपाललाई लोडसेडिङ मुक्त बनाउन प्रतिबद्ध जनाउनु भएको छ । रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको शुक्रवार जवाफ दिदै ओलीले पानी, हावा, जैबिक पदार्थ सबै विधिको प्रयोग गरेर १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्न सकिने बताएका हुन् ।

उनले यस्तो कुरामा आश्चर्य नहुन अपिल गर्दै अहिलेबाटै निर्माणकार्य थाल्यौं भने १० वर्ष पनि नलाग्ने जानाकारी दिए । उनले भने–‘१०५ वर्षमा सय मेगावाट पनि उत्पादन नहुँदा १० वर्षमा १० हजार मेगावाट कसरी होला भनिन्छ तर, हामी उत्पादन गरेर देखाउँछौं ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts