Tuesday, May 10, 2016

धादिङमा केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं,बैशाख २९ । धादिङमा केन्द्र बनाएर बुधबार बिहान ४.४ जाँदा धादिङको मापार्क नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts